विश्व व्यापी आध्यात्मिक जागरण

By Jeevan Vigyan USA |Published On 01-02-2024

All Posts

जीवन विज्ञान प्रतिष्ठानले गर्न लागेको ‘‘विश्वव्यापी आध्यात्मिक जागरण’’ के हो ? किन ? कसरी हुँदैछ ? कसरी सहभागीता जनाउन सकिन्छ ?

यिनै जिज्ञासाहरू लगायतका विषयमा जीवन विकास विशेषज्ञ श्रद्धेय भानु गुरुदेवसँगको कुराकानी ।

Date: Saturday, 3rd February, 2024

Time: 8:00 AM CST

9:00 AM EST

6:00 AM PST

7:45 PM NST

https://www.facebook.com/dc.nepal?mibextid=LQQJ4d