Chakra Vigyan (चक्र विज्ञान)



Click here to Register

The human body houses seven significant energy centers, commonly referred to as Chakras. These vital nodes of life energy play a crucial role in maintaining harmony across our physical, mental, and spiritual dimensions. When our chakras are properly balanced, energy flows seamlessly, enabling us to lead a healthy and joyful life. In our program, we will explore techniques to activate and nurture these chakras.

In our program, we will delve into a variety of fascinating topics:

Stay tuned for an enlightening and transformative experience! Watch the video for more information. What is the Chakra Vigyan program, and who is it intended for?

 

हरि ॐ मानव शरीरमा सात प्रमुख ऊर्जा केन्द्रहरू छन् जसलाई चक्र भनिन्छ। जीवन ऊर्जाका यी बिन्दुहरूले तपाईंको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सञ्चालन र नियमन गर्न मद्दत गर्दछन् । जब तपाईंका चक्रहरू राम्रोसँग सन्तुलित हुन्छन्, ऊर्जा शरीरकाे तलबाट माथि सजिलैसँग बग्छ थाल्छ । यसबाट तपाईंलाई स्वस्थ र आनन्दित जीवन बिताउन सजिलो हुन्छ । चक्र साधना कार्यक्रमका बेला हामी हाम्रा चक्रहरू जागृत गर्ने र तिनलाई सक्रिय गराइराख्ने प्रयाेगात्मक विधि श्रद्धेय सद्गुरुदेवद्वयकाे प्रत्यक्ष सान्निध्यमा रहेर सिक्नेछौं र त्यसको अभ्यास गर्नेछौं । यसका साथै तल दिइएअनुसारका थप कुरा प्रस्तुत हुनेछन्—

चक्र विज्ञान कार्यक्रम कसका लागि र किन भन्ने बारेमा यो भिडियो हेर्नुहोला ।

यसका साथै अन्य थुप्रै सामाग्रीका साथ आउनेछौं । कृपया प्रतिक्षा गर्नुहोला । दर्ता गर्नुहोस् ।