Self-Awakening for Holistic Living!
Humans carry an innate “seed” of consciousness that, when awakened, fosters inner peace, happiness, and universal love. This awakening, known as Self-Awakening (Swajagaran), allows individuals to connect deeply with their true nature.
The restless mind, driven by desires, breeds attachments, greed, and aversions, leading to stress and disconnection from one’s potential. True realization lies in turning inward and recognizing the balance of joy and sorrow in life.
The Swajagaran Program empowers participants to awaken their consciousness, uncover their life’s purpose, and embrace a life of health, happiness, and peace. Discover your inner potential—join us!
Thank you.
पूर्ण स्वास्थ्यका लागि स्वजागरण !
मानवभित्र एक अद्वितीय “बीज” छ, जसलाई जागृत गर्न सकेमा व्यक्ति शान्ति, खुशी र विश्वव्यापी प्रेमको स्रोत बन्न सक्छ। यस जागरणलाई स्वजागरण भनिन्छ, जसले व्यक्तिलाई आफ्नो वास्तविक प्रकृतिसँग गहिरो रूपमा जोड्न सहयोग गर्छ।
इच्छा र चाहनाबाट उत्पन्न मन अशान्त हुँदा लोभ, राग, र द्वेषको जन्म हुन्छ, जसले तनाव र ऊर्जा क्षय गर्दै व्यक्तिलाई आफ्नो क्षमताबाट टाढा पुर्याउँछ। तर जीवनमा सुख-दुःखको सन्तुलनलाई आत्मसात् गर्दै भित्री चेतनाको पहिचान नै सत्य जागरण हो।
स्वजागरण कार्यक्रम तपाईंलाई यो चेतनाको अनुभव दिलाउन, जीवनको उद्देश्य पत्ता लगाउन, र स्वस्थ, खुशीपूर्ण जीवन जिउन प्रेरित गर्न तयार गरिएको हो। आउनुहोस्, सहभागी बनौँ र आफ्नै क्षमताको खोज गरौँ |

