दैनिक जीवनको कोलाहलबाट केही समय टाढा भई, मौन साधनाको रूपान्तरणकारी अनुभवमा आफूलाई समर्पित गरौं — सचेत मौनता, आत्मचिन्तन, ध्यान, र आन्तरिक जागरणको एक पवित्र अभ्यास।
प्राकृतिक सौन्दर्यले घेरिएको शान्त रिट्रिट सेन्टरमा आयोजना हुने यस साधना शिविरले मौनता, योग, ध्यान, सजग जीवनशैली, तथा आध्यात्मिक अभ्यासमार्फत आफूसँग पुनः जोडिने अवसर प्रदान गर्नेछ। अनुशासित र शान्त वातावरणमा गरिने यो साधना आत्मिक शान्ति र गहिरो आत्म-अनुभूतिको यात्रा हुनेछ।
सिट संख्या सीमित भएकाले इच्छुक साधकहरूलाई समयमै आफ्नो स्थान सुरक्षित गर्न अनुरोध गरिन्छ।
दर्ता शुल्कमा निम्न सुविधाहरू समावेश छन्:
यो साधना शिविर निम्न खोजीमा रहेका सबैका लागि खुला छ:
_____________________________________________________________________________________________
A 7-Day Journey into Silence, Self-Awareness, and Inner Peace
Step away from the noise of daily life and immerse yourself in the transformative experience of Maun Sadhana — a sacred practice of conscious silence, self-reflection, meditation, and inner awakening.
Held at a peaceful retreat center surrounded by nature, this 7-day retreat offers an opportunity to reconnect with yourself through silence, yoga, meditation, mindful living, and spiritual practices in a serene, disciplined environment.
With only limited seats available, we invite sincere seekers to reserve their place early.
Accommodation & Meals
The registration fee includes:
What Participants Must Bring
Who Can Join?
This retreat is open to anyone seeking:

