Laya Vigyan (लय विज्ञान)

  • 07-18-2025 To 07-24-2025
  • 7:30 AM 5:00 PM EST

लय भनेको कुनै आवाजको स्वर वा ताल हो । यो ब्रह्माण्ड पूरै संगीतले भरिएको छ । विज्ञानले समेत स्वीकार गरेको अनेकन ब्रह्माण्डमा खरबौँ अर्ब ग्रहहरुको गतिसितै निस्केको आवाजले निश्चित लय बनाएको छ । हाम्रो यजुर्वेदले भनेको छ— ॐ खं ब्रह्म । हाम्रो शरीरमा परब्रह्म परमात्माको अस्तित्वसितै जोडिएर जीवतत्व वा प्राण रहेको छ । हाम्रो शरीरमा अनगिन्ती कोषहरु सक्रिय छन् । शरीरभित्र ब्रह्माण्डमा जस्तै प्रकारको ध्वनि निरन्तर लयबद्ध गुञ्जिरहेको छ । जन्मजात व्यक्तिमा बजिरहेको त्यस लयको बोध नभई यस संसारबाट अधिकांश मानिसहरु हरेक जीवन सकेर मर्छन् र फेरि जन्म लिएर पटकपटक संसारमा आइरहन्छन् । लय विज्ञान साधनाका माध्यमबाट श्रद्धेय सद्गुरुदेवद्वयले साधकलाई उसभित्रको त्यही लयसित उसको चेतना जोड्ने अभ्यास गराइदिनुहुन्छ । अनि साधक यसअघि उसले बोधविज्ञान साधनामा अनुभव गरेको परम शून्यता र शान्तिभित्र बजिरहेको अटूट र शूक्ष्म ध्वनिको लयसँग जीवनभर जोडिन र त्यसमा आनन्दित भइरहन पाउँछ । यस लयको ज्ञान हुनु जीवनको एक महत्वपूर्ण आध्यात्मिक सफलता हो ।

लय विज्ञान के हो भन्ने जान्नका लागि यो भिडियो हेर्नुहोला । https://www.youtube.com/watch?v=0crY_T18WTE

Read more ....


Personal Details

Looks good!
Please enter your first name
Looks good!
Please enter your last name
Looks good!
Please enter your email
Looks good!
Please enter your phone number

Address Details

Looks good!
Please enter your street
Looks good!
Please enter your city
Looks good!
Please enter your state
Looks good!
Please enter your country
Looks good!
Please enter your zip code
an-img-01
contact-bg-an-01

Upcoming events

img
  • 2025-07-03 To July 9, 2025
  • 7:30 AM 5:00 PM EST

Chakra Vigyan (चक्र विज्ञान)

img
  • 2025-07-11 To July 17, 2025
  • 7:30 AM 5:00 PM EST

Bodh Vigyan (बोध विज्ञान)