प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी

  • 07-31-2025 To 08-01-2025
  • 7:30 AM 5:00 PM EST

प्रिय कल्याण मित्रहरु, हरि ॐ !

यो कार्यक्रम जीवन विज्ञानबाट प्रशिक्षक प्रशिक्षण तालिम पूरा गरी हाल प्रयोगशालामा प्रशिक्षण गराइरहनुभएका कल्याण मित्रहरूका लागि सद्गुरुदेवको सानिध्यमा बसेर आफूलाई पुनर्ताजगी गर्ने कार्यक्रम हो । यदि ७ दिन नै सहभागी भई दोहर्याउन चाहनुहुन्छ भने यहाँले पूरा रकम चुक्ता गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा दर्ता गराउनुपर्नेछ । हाल प्रयोगशालामा प्रशिक्षकका रूपमा नियमित सेवा दिइरहनुभएका कल्याण मित्रहरूले भने १५० डलर शुल्क चुक्ता गरेर पुरा ७ दिन कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । प्रयोगशालाहरूमा हाल सेवा पुर्याउन नसक्नुभएका मित्रहरुले १५० डलर शुल्क भुक्तान गरेर दुई दिन (जुलाई ३१ र अगष्ट १) मात्र सहभागी हुन सक्नुहुनेछ ।

Registrations Closed
Registrations for this event are no longer open. Please contact us for more information.
an-img-01
contact-bg-an-01

Upcoming events

img
  • 2026-04-11 To April 19, 2026
  • 7:00 PM 8:30 PM CST

21th Swasamvaad (२१औं स्वसंवाद)

img
  • 2026-07-11 To July 17, 2026
  • 7:30 PM 5:00 PM PST

Chakra Vigyan (चक्र विज्ञान) LA, California

Ongoing events

We do not have any ongoing events listed at the moment.

Completed events

img
  • 2025-07-03 To July 9, 2025
  • 7:30 AM 5:00 PM EST

Chakra Vigyan (चक्र विज्ञान)

img
  • 2025-07-11 To July 17, 2025
  • 7:30 AM 5:00 PM EST

Bodh Vigyan (बोध विज्ञान)