Trainer’s Training (प्रशिक्षक प्रशिक्षण)

  • 07-26-2025 To 08-01-2025
  • 7:30 AM 5:00 PM EST
संसारका हरेक स्थान र समुदायमा पुगेर सरल ढङ्गबाट नेपालको मौलिक अध्यात्म, योगक्रिया र ऊर्जाध्यानलगायत जीवनोपयोगी सूत्रहरूको प्रयोग गराउदै शान्त एवम् समृद्ध समाज निर्माणका लागि प्रतिभावान्, स्वावलम्बी एवम् कुशल प्रशिक्षक बन्ने तालिम प्राप्त गर्नुहुनेछ । अध्यात्म र ध्यानयोग सिकेर आफ्नो जीवनमा सम्यक प्रयोग गर्दै अरूलाई पनि सिकाउने कर्म गर्नु मानव जीवनको सर्वोत्तम विकासको बाटो हो । यस पृथ्वीलाई रोग, निराशा, अशान्ति, वैमनश्य, विपन्नता र युद्धहरूबाट मुक्त गर्नका लागि पूर्वीय संस्कृतिको सर्वश्रेष्ठ उपहाररूपी अध्यात्मका प्रशिक्षक निर्माण गर्नु यस कार्यक्रमको उद्देश्य हो । विश्वभरी छरिएर रहेका हजारौँ कल्याणमित्र(प्रशिक्षक)सँग नवयुग निर्माणको महाअभियान सञ्चालन गर्ने भाव भएका मित्रहरूलाई हार्दिक स्वागत छ । (प्रवेशः लय विज्ञान, ऐश्वर्य विज्ञान र चक्र विज्ञान स्नातक, अवधिः सात दिन/भौतिक कक्षा)
Registrations Closed
Registrations for this event are no longer open. Please contact us for more information.
an-img-01
contact-bg-an-01

Upcoming events

img
  • 2026-04-11 To April 19, 2026
  • 7:00 PM 8:30 PM CST

21th Swasamvaad (२१औं स्वसंवाद)

img
  • 2026-07-11 To July 17, 2026
  • 7:30 PM 5:00 PM PST

Chakra Vigyan (चक्र विज्ञान) LA, California

Ongoing events

We do not have any ongoing events listed at the moment.

Completed events

img
  • 2025-07-03 To July 9, 2025
  • 7:30 AM 5:00 PM EST

Chakra Vigyan (चक्र विज्ञान)

img
  • 2025-07-11 To July 17, 2025
  • 7:30 AM 5:00 PM EST

Bodh Vigyan (बोध विज्ञान)