Trainer’s Training (प्रशिक्षक प्रशिक्षण)

  • 07-26-2025 To 08-01-2025
  • 7:30 AM 5:00 PM EST
संसारका हरेक स्थान र समुदायमा पुगेर सरल ढङ्गबाट नेपालको मौलिक अध्यात्म, योगक्रिया र ऊर्जाध्यानलगायत जीवनोपयोगी सूत्रहरूको प्रयोग गराउदै शान्त एवम् समृद्ध समाज निर्माणका लागि प्रतिभावान्, स्वावलम्बी एवम् कुशल प्रशिक्षक बन्ने तालिम प्राप्त गर्नुहुनेछ । अध्यात्म र ध्यानयोग सिकेर आफ्नो जीवनमा सम्यक प्रयोग गर्दै अरूलाई पनि सिकाउने कर्म गर्नु मानव जीवनको सर्वोत्तम विकासको बाटो हो । यस पृथ्वीलाई रोग, निराशा, अशान्ति, वैमनश्य, विपन्नता र युद्धहरूबाट मुक्त गर्नका लागि पूर्वीय संस्कृतिको सर्वश्रेष्ठ उपहाररूपी अध्यात्मका प्रशिक्षक निर्माण गर्नु यस कार्यक्रमको उद्देश्य हो । विश्वभरी छरिएर रहेका हजारौँ कल्याणमित्र(प्रशिक्षक)सँग नवयुग निर्माणको महाअभियान सञ्चालन गर्ने भाव भएका मित्रहरूलाई हार्दिक स्वागत छ । (प्रवेशः लय विज्ञान, ऐश्वर्य विज्ञान र चक्र विज्ञान स्नातक, अवधिः सात दिन/भौतिक कक्षा)
Read more ....


Personal Details

Looks good!
Please enter your first name
Looks good!
Please enter your last name
Looks good!
Please enter your email
Looks good!
Please enter your phone number

Address Details

Looks good!
Please enter your street
Looks good!
Please enter your city
Looks good!
Please enter your state
Looks good!
Please enter your country
Looks good!
Please enter your zip code
an-img-01
contact-bg-an-01

Upcoming events

img
  • 2025-07-18 To July 24, 2025
  • 7:30 AM 5:00 PM EST

Laya Vigyan (लय विज्ञान)

img
  • 2025-07-11 To July 17, 2025
  • 7:30 AM 5:00 PM EST

Bodh Vigyan (बोध विज्ञान)

img
  • 2025-07-03 To July 9, 2025
  • 7:30 AM 5:00 PM EST

Chakra Vigyan (चक्र विज्ञान)